बाढी बुलेटिन: २२ जिल्लामा जोखिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २७, २०८३
|
|
९८ पटक हेरिएको
Shares
बाढी बुलेटिन: २२ जिल्लामा जोखिम

सारांश

  • तर वर्षासँगै ती नदीमा जलसतह बढ्दै जाने सम्भावना देखिएको छ।
  •   यो पनि : आज यी स्थानमा छ वर्षा तथा हिमपातको सम्भावना यसैगरी आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सिराहा,सप्तरी, उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

 

आज (शनिबार) बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्‍चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल नै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

तर वर्षासँगै ती नदीमा जलसतह बढ्दै जाने सम्भावना देखिएको छ।  यो पनि : आज यी स्थानमा छ वर्षा तथा हिमपातको सम्भावना यसैगरी आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सिराहा,सप्तरी, उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

विस्तृत जानकारी तल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?