कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा

सारांश

  •   नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आगामी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
  • बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले पुसमा हुने पन्ध्रौँ महाधिवेशनमा सभापतिमा उठ्ने जानकारी गराएका हुन्।
  • ‘साथीहरूको जिज्ञासा मेरो धारणा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित’, उनलेे लेखेका छन्, ‘तर देश जनता, प्रजातन्त्रको  हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म, जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।

२४ मंसिर, काठमाडौं । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आगामी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले पुसमा हुने पन्ध्रौँ महाधिवेशनमा सभापतिमा उठ्ने जानकारी गराएका हुन्।

‘साथीहरूको जिज्ञासा मेरो धारणा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित’, उनलेे लेखेका छन्, ‘तर देश जनता, प्रजातन्त्रको  हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म, जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किए : प्रधानमन्त्री ओली
हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किए : प्रधानमन्त्री ओली
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
धरानको सामुदायिक वनभित्र महिलाको शव फेला
धरानको सामुदायिक वनभित्र महिलाको शव फेला
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
मनमैजुको होटलमा एक पुरुषको श*व फेला
मनमैजुको होटलमा एक पुरुषको श*व फेला
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा