मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३१, २०८३
|
|
२१८ पटक हेरिएको
Shares
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् ।
  • सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’ यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ।
  • राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो।

३१ असार, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’ यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतङ्कित बनाउने हैन।’

उनले सरकारलाई लक्षित गर्दै प्रश्न गरेका छन्– ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
क्यानडासँग ओडीआईमा पहिलो पटक हार्‍यो नेपाल
क्यानडासँग ओडीआईमा पहिलो पटक हार्‍यो नेपाल
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
मुग्लिनमा गाडीकाे ठक्करबाट एकको मृत्यु
मुग्लिनमा गाडीकाे ठक्करबाट एकको मृत्यु
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
माग पूरा भएपछी कार्की ले तोडे आमरण अनशण
माग पूरा भएपछी कार्की ले तोडे आमरण अनशण
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
जेनजी आन्दोलन प्रतिगामी षड्यन्त्र थियोः ओली
जेनजी आन्दोलन प्रतिगामी षड्यन्त्र थियोः ओली
सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य
सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य