Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अत्यधिक गर्मीका कारण पाकिस्तानका विद्यालय बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
४४ पटक हेरिएको
Shares
अत्यधिक गर्मीका कारण पाकिस्तानका विद्यालय बन्द

सारांश

  • जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय बन्द हुँदा पाकिस्तानका विद्यालय बन्द भएका छन् ।
  •  गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोका कारण उत्पन्न जोखिमबाट विद्यार्थीहरूलाई जोगाउन विद्यालय बन्द गरेको प्रशासनले जनाएको छ ।
  • गर्मीले मे महिनामा पन्जाबमा ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट)सम्म तापक्रम पुगेपछि धेरै प्रान्तमा गर्मी बिदा दिइएको हो ।

२३ जेठ, पाकिस्तान ।

जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय बन्द हुँदा पाकिस्तानका विद्यालय बन्द भएका छन् । गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोका कारण उत्पन्न जोखिमबाट विद्यार्थीहरूलाई जोगाउन विद्यालय बन्द गरेको प्रशासनले जनाएको छ । गर्मीले मे महिनामा पन्जाबमा ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट)सम्म तापक्रम पुगेपछि धेरै प्रान्तमा गर्मी बिदा दिइएको हो ।

पाकिस्तानमा धेरै मौसमी चुनौती रहेकाले विद्यार्थीहरू लामो समयसम्म गर्मी र धुवाँबाट प्रभावित भएको र यसबाट सुरक्षाका लागि विद्यालय बन्द गरिएको लाहोरस्थित शैक्षिक अभियान्ता बेला रजा जामिलले बताए ।  वायु प्रदूषणका कारण गत वर्ष पनि नोभेम्बरमा दुई हप्ता, गर्मीका कारण मेमा एक हप्ता बिदा दिइएको थियो । यो वर्ष जनवरीमा चिसोका कारण तीन हप्ता बिदा भएको थियो । त्यस्तै, मेमा गर्मीका कारण दुई हप्ता विद्यालय बन्द रहनेछन् । सरकारी तथ्यांकअनुसार पाकिस्तानी विद्यालय जाने उमेरका लगभग एकतिहाइ अर्थात् दुई करोड ६० लाखभन्दा बढी बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । यसैगरी, ६५ प्रतिशत बालबालिका १० वर्षको उमेरसम्म पनि उपयुक्त सामग्री पढ्न असमर्थ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीले उद्घाटन गर्ने
ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीले उद्घाटन गर्ने
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध
बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
दरबार हत्याकाण्डको छानविन कुरिरहेको नारायणहिटी (तस्विरहरु)
दरबार हत्याकाण्डको छानविन कुरिरहेको नारायणहिटी (तस्विरहरु)
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार
वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा
वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा