चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ६, २०८१
|
|
४१ पटक हेरिएको
Shares
चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला

सारांश

  • चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–१२ मा एउटा पोथी गैँडा मृत फेला परेको निकुञ्ज प्रशासनले जनाएको छ।
  • स्थानीय अरुण खोला दोभानमा सोमबार झण्डै चार वर्षको पोथी गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।
  •   जंगल क्षेत्रमा अर्को गैँडासँग जुध्दा उक्त गैँडा मरेको अनुमान गरिएको छ।

६ कार्तिक, नवलपरासी पूर्व नवलपुरमा झण्डै चार वर्षको पोथी गैँडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–१२ मा एउटा पोथी गैँडा मृत फेला परेको निकुञ्ज प्रशासनले जनाएको छ।

स्थानीय अरुण खोला दोभानमा सोमबार झण्डै चार वर्षको पोथी गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।  जंगल क्षेत्रमा अर्को गैँडासँग जुध्दा उक्त गैँडा मरेको अनुमान गरिएको छ। मृत गैँडाको शरीरमा चोटपटक देखिएको छ। गैँडाको खाग र खुर भने सुरक्षित रहेको मगले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मदन आश्रित स्मृति दिवस : देशभर एमालेकाे कार्यक्रम
आज मदन आश्रित स्मृति दिवस : देशभर एमालेकाे कार्यक्रम
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
डेंगी, हैजा र झाडापखालाको लक्षण र बच्ने उपायहरू सम्बन्धी पर्सा गाउँपालिकाको सार्वजनिक अनुरोध!
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
सुकुमबासी आयोगद्वारा लागत सङ्कलन सुरु
सुकुमबासी आयोगद्वारा लागत सङ्कलन सुरु
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक