भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै
सारांश
- ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ ।
- संसद् सचिवालयका अनुसार बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा आज दिउँसो सवा १२ बजे बस्दै छ ।
- आजको संसदीय विशेष समितिको बैठकमा भोटेकोशी–त्रिशूली विपद् प्रभावित क्षेत्रहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षाबारे छलफल गर्ने कार्यसूची छ ।
२३ असोज, काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ ।
संसद् सचिवालयका अनुसार बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा आज दिउँसो सवा १२ बजे बस्दै छ ।
आजको संसदीय विशेष समितिको बैठकमा भोटेकोशी–त्रिशूली विपद् प्रभावित क्षेत्रहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षाबारे छलफल गर्ने कार्यसूची छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया