पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु

सारांश

  • पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनउ घर भएका देवान सिंह छन् ।
  • पोखरा महानगरपालिका-१७, पावरहाउस रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

२६ भदौ, काठमाडौ । पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार एक भारतीय नागरिकको मृत्यु भएको छ । Worldlink adsमृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनउ घर भएका देवान सिंह छन् । पोखरा महानगरपालिका-१७, पावरहाउस रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका उनी मंगलबारमात्रै भारतबाट पोखरा आएका थिए ।स्विमिङ पुलबाट उद्धार गरेर उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?