पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

सारांश

  • आचार्य यसअघि कारागार व्यवस्था विभागको महानिर्देशक थिए ।
  • यसैगरी सिन्धुपाल्चोकमा किरण थापालाई पठाइएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

२६ भदौ, गृह मन्त्रालयले काठमाडौंसहित केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ Worldlink adsकाठमाडौंको सीडीओमा जयनारायण आचार्यलाई पठाइएको गृह मन्त्रालयले जनाएको छ । आचार्य यसअघि कारागार व्यवस्था विभागको महानिर्देशक थिए ।यसैगरी सिन्धुपाल्चोकमा किरण थापालाई पठाइएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार  सिन्धुलीमा लिलाप्रसाद शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाइएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै
बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै
जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार
जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने, नगद सहयोग साढे तीन अर्ब
चीनले ५ अर्ब ६० करोड अनुदान दिने, नगद सहयोग साढे तीन अर्ब
आन्दोलनमा होमियो राप्रपा, चैत २६ गते काठमाडौंमा प्रदर्शन
आन्दोलनमा होमियो राप्रपा, चैत २६ गते काठमाडौंमा प्रदर्शन
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै