एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १, २०८२
|
|
५२ पटक हेरिएको
Shares
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने

सारांश

  • नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
  • सोमबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।
  • योसँगै काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने छ ।

१ मंसिर, काठमाडौं ।

नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

सोमबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । योसँगै काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जको जनजीवन सामान्य हुँदै
वीरगञ्जको जनजीवन सामान्य हुँदै
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
नयाँ पर्यटकीय गन्तव्य दुधेखोलाको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु
नयाँ पर्यटकीय गन्तव्य दुधेखोलाको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड