सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल

सारांश

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सत्ता सहकार्यका प्रमुख दुई दल (नेपाली कांग्रेस र नेकपा एमाले) का शीर्ष नेताहरूबिच आइतबार छलफल भएको छ ।
  • बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री आरजु राणा देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खडका,एमाले उपाध्यक्ष इश्वर पाखरेल लगायत शीर्ष नेताहरुबीच छलफल भएको हो ।
  • समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

११ जेठ, काठमाडौँ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सत्ता सहकार्यका प्रमुख दुई दल (नेपाली कांग्रेस र नेकपा एमाले) का शीर्ष नेताहरूबिच आइतबार छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री आरजु राणा देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खडका,एमाले उपाध्यक्ष इश्वर पाखरेल लगायत शीर्ष नेताहरुबीच छलफल भएको हो । समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?