प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २४, २०८०
|
|
३२ पटक हेरिएको
Shares
प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

सारांश

  •  अघिल्लो कारोबार दिन अर्थात् मंगलबार १९.
  • ०६ अंकले घटेर १८८९.
  • ५९ विन्दुमा झरेको नेप्से आज  प्री ओपन सेसनमा ०.

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा झरेको नेप्से आज  प्री ओपन सेसनमा ०.४४ अंकले बढेर १८९०.०४ विन्दुमा पुगेको हो।

यो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२३ अंकले बढेको छ। प्री ओपन सेसनमा ९ स्टकको ४ हजार ७०३ कित्ता सेयर १७ लाख ९५ हजार ५० रुपैयाँमा खरिद बिक्री भए।

कारोबार भएका स्टकमध्ये ३ को मूल्य बढ्यो भने ३ को घट्यो। बाँकी ३ स्टकको यो सेसनमा मूल्य स्थिर रह्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन
दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
प्रमुख शाह र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
प्रमुख शाह र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता