लागुऔषधसहित दुई महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
लागुऔषधसहित दुई महिला पक्राउ

सारांश

  • झण्डै १२ किलो लागुऔषध गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार जिल्लाको उदयपुरगढी गाउँपालिका–७ कमानबाट ती महिलाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेहरुमा सिराहा जिल्ला लहान नगरपालिका– बस्ने ४० वर्षीया अस्मिता राम र वडा नं १७ बस्ने ४५ वर्षीया लीलादेवि राम छन् ।

१२ असोज, उदयपुर ।

झण्डै १२ किलो लागुऔषध गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार जिल्लाको उदयपुरगढी गाउँपालिका–७ कमानबाट ती महिलाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिराहा जिल्ला लहान नगरपालिका– बस्ने ४० वर्षीया अस्मिता राम र वडा नं १७ बस्ने ४५ वर्षीया लीलादेवि राम छन् । बरामद ११.८५२ केजी लागुऔषध बिक्री गर्न लैजाँदै गर्दा बरामद गरिएको र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक चापागाईंले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ