पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
२७ पटक हेरिएको
Shares
पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते

सारांश

  • राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पाकिस्तानभर वर्षासँग सम्बन्धित दुर्घटनामा विगत २४ घण्टामा कम्तीमा ५४ जनाको मृत्यु भएको जनाएको छ ।
  • २२७ जना घाइते भएका छन् ।
  • एनडीएमएको मिडिया शाखाले बताएअनुसार पूर्वी पञ्जाव प्रान्तमा धेरैजसो दुर्घटना भएका हुन् ।

२ साउन, काठमाडौं ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पाकिस्तानभर वर्षासँग सम्बन्धित दुर्घटनामा विगत २४ घण्टामा कम्तीमा ५४ जनाको मृत्यु भएको जनाएको छ । २२७ जना घाइते भएका छन् ।

एनडीएमएको मिडिया शाखाले बताएअनुसार पूर्वी पञ्जाव प्रान्तमा धेरैजसो दुर्घटना भएका हुन् । वर्षाले व्यापक विनाश निम्त्याएको छ । जसमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरू प्रान्तको लाहोर र फैसलाबाद जिल्लाहरू हुन् । अधिकांशको मृत्यु पर्खाल र छाना ढलेर भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?