Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रपतिकी छोरीले कांग्रेसको बन्दसूचीबाट नाम फिर्ता लिइन्

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २९, २०८२
|
|
११६ पटक हेरिएको
Shares
राष्ट्रपतिकी छोरीले कांग्रेसको बन्दसूचीबाट नाम फिर्ता लिइन्

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएकी छन्।
  • सोमबार निर्वाचन आयोग पुगेर उनले नाम फिर्ता लिएकी हुन्।
  • उनी खस आर्यबाट महिलातर्फ समानुपातिक सूचीमा थिइन्।

२९ पुस, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएकी छन्।

सोमबार निर्वाचन आयोग पुगेर उनले नाम फिर्ता लिएकी हुन्। उनी खस आर्यबाट महिलातर्फ समानुपातिक सूचीमा थिइन्। प्रतिनिधि सभाको समानुपातिक उम्मदेवारका लागि कांग्रेसले पुस १४ मा निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा संज्ञाको पनि नाम थियो। कास्कीबाट प्रतिनिधित्व गर्ने उनी नेपाल महिला संघको राजनीतिमा सक्रिय छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल
को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी
को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी
निजामती विधेयकबारे छलफल जारी, आजै पास गर्ने तयारी
निजामती विधेयकबारे छलफल जारी, आजै पास गर्ने तयारी
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता
कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै