Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम (सूचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
५१ पटक हेरिएको
Shares
एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम (सूचीसहित)

सारांश

  • नेकपा एमालेले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको छ।
  • शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले आफ्नो भागमा परेका १६ जना समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको हो।
  • फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नौ सिट जितेको थियो भने सामानुपातिकतर्फ १४ लाख ५५ हजार मत प्राप्त गरेको थियो।

 

३० फागुन, काठमाडौँ।

नेकपा एमालेले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले आफ्नो भागमा परेका १६ जना समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको हो।फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नौ सिट जितेको थियो भने सामानुपातिकतर्फ १४ लाख ५५ हजार मत प्राप्त गरेको थियो। सोही मतका आधारमा एमालेको भागमा १६ जना समानुपातिक सांसद परेका थिए। एमाले सचिव महेश बस्नेतले नाम टुंगो लागेको जानकारी गराएका छन्।

यी हुन् समानुपातिक सांसदहरू

महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ
पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल
थारु (१ जना)
• कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
• विष्णुमाया वी.के.
• नीता घटानी
मधेसी (३ जना) महिला
महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव
पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
• साजिदा सिद्दीकी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी
माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ
काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक
दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक
उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै
उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री