चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक

सारांश

  • गृहमन्त्री रमेश लेखकले देशमा शान्ति, सुरक्षा नभए अरु कुनै कुराको सम्भावना नरहने बताएका छन् ।
  • शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे ।
  • उनले सीमा नाकासंग जोडिएका क्षेत्रहरुमा सबैभन्दा बढी चोरीपैठारी हुने गरेको देखिएको बताए ।

९ जेठ, जनकपुर ।

गृहमन्त्री रमेश लेखकले देशमा शान्ति, सुरक्षा नभए अरु कुनै कुराको सम्भावना नरहने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे ।

उनले सीमा नाकासंग जोडिएका क्षेत्रहरुमा सबैभन्दा बढी चोरीपैठारी हुने गरेको देखिएको बताए । चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा अपराधिक घटनाहरु पनि बढ्दै गएको जानकारी दिएका छन् । सीमा नाकासंग जोडिएका समस्याहरु समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए । कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशका सुरक्षा निकायहरुमा काम गर्ने नेपाल प्रहरी, नेपाली सेना र सुरक्षाकर्मीहरुलाई थप सुविधा प्रदान गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी
टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी
पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा, छैन रोकिने सम्भावना
पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा, छैन रोकिने सम्भावना
मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलमा २० करोड माग
मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलमा २० करोड माग
प्रचण्डकी छोरी गंगाको घरमा फेला परेको श*वको सनाखत
प्रचण्डकी छोरी गंगाको घरमा फेला परेको श*वको सनाखत
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
काठमाडौंमा एक वृद्धा मृत फेला
काठमाडौंमा एक वृद्धा मृत फेला
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च गए रवि
रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च गए रवि
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)
एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)