काठमाडौंमा एक वृद्धा मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौंमा एक वृद्धा मृत फेला

सारांश

  • नुवाकोट बिदुर नगरपालिका-२ की ७४ वर्षीया बेली विक मृत अवस्थामा भेटिएकी हुन्।
  • बुधबार साँझ काठमाडौं महानगरपालिका-१६ माछापोखरी सुकुम्वासी टोलस्थित टहरामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  •   उनको शव पोस्टमर्टमका लागि टिचिङ अस्पताल पठाइएको छ।

 

काठमाडौंमा एक वृद्धा मृत भेटिएकी छन्। नुवाकोट बिदुर नगरपालिका-२ की ७४ वर्षीया बेली विक मृत अवस्थामा भेटिएकी हुन्।

बुधबार साँझ काठमाडौं महानगरपालिका-१६ माछापोखरी सुकुम्वासी टोलस्थित टहरामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  उनको शव पोस्टमर्टमका लागि टिचिङ अस्पताल पठाइएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिएको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?