मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी

सारांश

  • आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समय अब १ दिन मात्र बाँकी छ।
  • निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा भोलि मंसिर ५ सम्म मात्र नाम लेखाउन पाइनेछ।
  • आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि चुनाव हुँदै छ।

४ मंसिर, काठमाडौं ।

आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समय अब १ दिन मात्र बाँकी छ। निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा भोलि मंसिर ५ सम्म मात्र नाम लेखाउन पाइनेछ। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि चुनाव हुँदै छ।  त्यसमा मतदान गर्न नागरिकलाई मंसिर ५ भित्र मतदाता सूचीमा समावेश हुन भनिएको छ।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बाहिर घर भई काठमाडौँ उपत्यकामा रहेका नागरिकलाई मतदाता सूचीमा नाम लेखाउन आआफ्ना जिल्ला जान आग्रह गरेका छन्।  बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले अगाडि भनेका छन्, ‘देशलाई सही बाटोमा लैजान फाल्गुन २१ को आम चुनावमा युवा नेताहरू चुनेर देशलाई समृद्ध बनाउने कि पुरानै नेताहरूलाई फेरि पनि ल्याएर देशलाई टाट पल्टाई आफ्नो भविष्य अन्धकारतिरै धकेल्ने भन्ने जिम्मेवार सम्पूर्ण जनताहरूकै हातमा छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसीसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
एसीसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ : प्रधानमन्त्री
बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ : प्रधानमन्त्री
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
सुन्धारा कारागारबाट भागेका कैदी मोरङबाट पक्राउ
सुन्धारा कारागारबाट भागेका कैदी मोरङबाट पक्राउ
नौं सय रुपैयाँले घट्यो सुनको मूल्य 
नौं सय रुपैयाँले घट्यो सुनको मूल्य 
आजको फलफूल तथा तरकारीको मूल्यसूची
आजको फलफूल तथा तरकारीको मूल्यसूची
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु
रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध
रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध