६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ५, २०८१
|
|
२६ पटक हेरिएको
Shares
६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ

सारांश

  • ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।
  •  भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले बताए ।

 

३ असार, काठमाडौँ । ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् । भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले बताए । उनीहरूको न्युरोडाम सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ । तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए । दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।

अहिलेसम्म पक्राउ पर्नेहरू :

 १. सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारत महाराष्ट्र         २. धिरज दिनेश वैटे ‘दिनेश’, भारत महाराष्ट्र                           ३. प्रशान्त गणेश वजवलकार, भारत महाराष्ट्र                         ४. सुरेन्द्रमान श्रेष्ठ, वीरगन्ज महानगरपालिका–१६                   ५. राजु खत्री, सूर्यबिनायक नगरपालिका–९                         ६. बैजनाथ ब्रम्हादत्त गोयल, भारत गुजरात (विशालबजारमा           शक्ति क्रिएसन संचालक)                                                   ७. राजु थापा भन्ने प्रेमनाथ सेढाईं, धादिङ सिद्धलेक–५             ८. कान्छा लामा, काभ्रे तेमाल गाउँपालिका–४                       ९. कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), चिन छेन्दु      १०. भीम प्रसाद तिमल्सिना, अध्यक्ष (पेवेल नेपाल प्रालि)      ११. प्रज्वल आचार्य, सहायक कार्यकारी अधिकृत (पेवेल नेपाल) १२. सुरज सम्शेर जबरा, पेवेल नेपाल (संचालक समिति सदस्य)  १३. फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, काठमाडौँ–६ (सजिलो पे) १४. सुशील ज्याकिबन्जा, भक्तपुर (सजिलो पे)                    १५. कश्यप मानन्धर, भक्तपुर नगरपालिका–९ (सजिलो पे)    १६. लाल बहादुर कुँवर, रुपन्देही तिलोत्तमा–६ (जेके मनि                 ट्रान्सफर)                                                                 १७. अरुण कुमार यादव, बारा (पशुपति कन्सर्न)                     १८. सोनाम गुरुङ, चीन                                                     १९. रूपक भण्डारी                                                           २०. मनोज श्रेष्ठ, भक्तपुर। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु
बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति
नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी
आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना