दसैंमा सुनसान भयो काठमाडौं उपत्यका

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ६, २०८०
|
|
३४ पटक हेरिएको
Shares
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका

सारांश

  • नेपालीहरुको महान् पर्व विजयादशमी (बडादसैँ) मनाउन उपत्यकामा कामविशेषले बसोबास गर्दैआएका आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ ।
  • बडादसैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएको र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।
  • आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारणहरु सडकमा देखिएका छन् ।

दसैंमा सुनसान भयो काठमाडौं उपत्यका

काठमाडौं। नेपालीहरुको महान् पर्व विजयादशमी (बडादसैँ) मनाउन उपत्यकामा कामविशेषले बसोबास गर्दैआएका आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ ।

बडादसैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएको र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।

आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारणहरु सडकमा देखिएका छन् । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले मानिसको आवतजावत घटेपछि सुनसान भएका छन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् । किनमेलका पसलहरु अधिकांश बन्द छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?