क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

सारांश

  • क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई पत्र लेख्दै नयाँ कर दरहरूको बारेमा जानकारी गराएकोका हुन् ।
  • यो कर अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली उत्पादनहरूमा लागू हुनेछ ।

२७ असार, काठमाडौं । क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई पत्र लेख्दै नयाँ कर दरहरूको बारेमा जानकारी गराएकोका हुन् ।

यो कर अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली उत्पादनहरूमा लागू हुनेछ । ट्रम्पले यसलाई क्यानडाको प्रतिशोधात्मक कारबाही र जारी व्यापार अवरोधहरूको प्रतिक्रियामा लिइएको कदमको रूपमा वर्णन गरेका छन् । यो निर्णयले दुई उत्तर अमेरिकी देशहरू बीचको दशकौं पुरानो सम्बन्धलाई थप तनावपूर्ण बनाउन सक्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?