काठमान्डु चौथो जितपछि प्लेअफ नजिक, कर्णालीलाई गाह्रो
सारांश
- काठमान्डु गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ ।
- लिगमा चौथो जित हात पार्दै ८ अंक जोडेको काठमान्डु अंकतालिकामा दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको छ ।
- ६ खेल खेलेको काठमान्डुले ४ जित र २ हारको नतिजा निकालेको हो ।
१४ मंसिर, काठमाडौं ।
काठमान्डु गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ । लिगमा चौथो जित हात पार्दै ८ अंक जोडेको काठमान्डु अंकतालिकामा दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको छ । ६ खेल खेलेको काठमान्डुले ४ जित र २ हारको नतिजा निकालेको हो । विराटनगर किंग्ससँग समान अंक भए पनि रनरेटमा काठमान्डु अघि छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया