सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
१९ पटक हेरिएको
Shares
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सारांश

  • नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
  • भने चाँदीको बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भइरहेको छ ।

 

१३ फागुन,काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार पनि सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १३० रुपैयाँले बढेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?