कविलासीको प्रमुख प्रशासकीय अधिकृतमा यादव हाजिर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २, २०८०
|
|
२३ पटक हेरिएको
Shares
कविलासीको प्रमुख प्रशासकीय अधिकृतमा यादव हाजिर

सारांश

  • सर्लाहीको कविलासी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिष्णु यादव हाजिर भएका छन्।
  • कविलासी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा राम नारायण साह कार्यभार सम्हाल्दै आएकोमा बिहिबार कृष्ण यादव हाजिर भएका हुन्।
  • प्रमुख प्रशासकीय अधिकृत यादवलाई नगर प्रमुख ब्रहमदेव राय, उपप्रमुख पुनम कर्ण, सुचना अधिकारी जयवीर यादव, कार्यपालिका सदस्य बिनय कर्णले स्वागत गरेका छन्।

२ कात्तिक, सर्लाही। सर्लाहीको कविलासी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिष्णु यादव हाजिर भएका छन्।

कविलासी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा राम नारायण साह कार्यभार सम्हाल्दै आएकोमा बिहिबार कृष्ण यादव हाजिर भएका हुन्। प्रमुख प्रशासकीय अधिकृत यादवलाई नगर प्रमुख ब्रहमदेव राय, उपप्रमुख पुनम कर्ण, सुचना अधिकारी जयवीर यादव, कार्यपालिका सदस्य बिनय कर्णले स्वागत गरेका छन्। नगरपालिकालाई जिल्लाको नमुना नगरपालिका बनाउने काममा आफूले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत यादवले गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?