Press 4K
आइतबार, १७ श्रावण २०८३

सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १६, २०८३
|
|
२३९ पटक हेरिएको
Shares
सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे

सारांश

  • सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनापछि गृहमन्त्री सुधन गुरुङ मध्यरातमा शोकसन्तप्त परिवारलाई भेट्न पुगेका छन्।
  • दिउँसै भ्रमण गर्ने कार्यतालिका रहे पनि गृहमन्त्री गुरुङ मध्यरातमा मृतक गणेश यादवको घर पुगेर परिवारजनसँग भेट गरेका हुन्।
  • भेटका क्रममा उनले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएका छन्।

काठमाडौं ।

सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनापछि गृहमन्त्री सुधन गुरुङ मध्यरातमा शोकसन्तप्त परिवारलाई भेट्न पुगेका छन्। दिउँसै भ्रमण गर्ने कार्यतालिका रहे पनि गृहमन्त्री गुरुङ मध्यरातमा मृतक गणेश यादवको घर पुगेर परिवारजनसँग भेट गरेका हुन्।

भेटका क्रममा उनले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)
देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)
माधव नेपालविरुद्ध मुद्दा दायर भएपछि एकीकृत समाजवादीको आकस्मिक बैठक
माधव नेपालविरुद्ध मुद्दा दायर भएपछि एकीकृत समाजवादीको आकस्मिक बैठक
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
लोमानथाङमा २८ कृषकलाई राहत वितरण
लोमानथाङमा २८ कृषकलाई राहत वितरण
आज संघीय संसदका दुई समितिको बैठक बस्दै
आज संघीय संसदका दुई समितिको बैठक बस्दै
छिमेकीको हत्यागरी भागेका सन्तबहादुर १४ वर्षपछि रूपन्देहीबाट पक्राउ
छिमेकीको हत्यागरी भागेका सन्तबहादुर १४ वर्षपछि रूपन्देहीबाट पक्राउ
सवारी दुर्घटनामा परी झापामा ४ महिनामा १७ जनाको मृ*त्यु
सवारी दुर्घटनामा परी झापामा ४ महिनामा १७ जनाको मृ*त्यु
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...