आज संघीय संसदका दुई समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
२३ पटक हेरिएको
Shares
आज संघीय संसदका दुई समितिको बैठक बस्दै

सारांश

  • आज संघीय संसदका दुई समितिको बैठक बस्दै छ।
  • सिंहदरबारस्थित कार्यालयमा अपरान्ह १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बेठकमा सिडको आधारभूत सिफारिस नं।
  • ३९ सम्बन्धमा छलफल हुने छ।

काठमाडौं, फागुन १ । आज संघीय संसदका दुई समितिको बैठक बस्दै छ। सिंहदरबारस्थित कार्यालयमा अपरान्ह १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बेठकमा सिडको आधारभूत सिफारिस नं। ३९ सम्बन्धमा छलफल हुने छ।

यस्तै, अपरान्ह १२ः३० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको दफावार छलफलले निरन्तरता पाउने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही
आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही
हेटौडा: सवारी दुर्घटना हुँदा एक जना घाइते
हेटौडा: सवारी दुर्घटना हुँदा एक जना घाइते
आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिलो नोट
आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिलो नोट
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु
पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद
मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य