ओलीलाई शेखरको प्रश्न : कुलिङ पिरियड नराख्‍ने हठ किन र कस्को लागि ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
६२ पटक हेरिएको
Shares
ओलीलाई शेखरको प्रश्न : कुलिङ पिरियड नराख्‍ने हठ किन र कस्को लागि ?

सारांश

  • नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड नराख्न प्रधानमन्त्री केपी शर्मा ओली तयार नरहेको भन्दै आपत्ति जनाएका छन् ।
  • राज्य व्यवस्था समितिले पास गरेको संसदमा पठाएको विधेयकलाई प्रधानमन्त्रीको आदेशमा सभामुख देवराज घिमिरेले छलफलमा नल्याएको कोइरालाले बताए ।

८ असार, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड नराख्न प्रधानमन्त्री केपी शर्मा ओली तयार नरहेको भन्दै आपत्ति जनाएका छन् । राज्य व्यवस्था समितिले पास गरेको संसदमा पठाएको विधेयकलाई प्रधानमन्त्रीको आदेशमा सभामुख देवराज घिमिरेले छलफलमा नल्याएको कोइरालाले बताए । कांग्रेस सरकारमा भएको तर सत्ता नहुँदा उक्त विधेयक अघि बढ्न नसकेको उनले बताए । ‘कांग्रेस सत्तामा भएको भए ल्याउँथ्यो ।

अरु दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्छन् । प्रधानमन्त्रीको हठ किन ? कस्को लागि ? ’ कोइरालाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । तनहुँमा आइतबार भएको कार्यक्रममा कोइरालाले भने,‘सचिव बनाउने, रिटायर्ड हुने वित्तिकै अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लैजाने, कसैलाई महालेखामा लग्ने हो भने तिनिहरुले कस्को काम गर्लान्? भनेर हामीले कुलिङ पिरियड राख्न खोजेको हो ।’अवकाशपछि कुलिङ पिरियड अरु देशमा पनि भएको कोइरालाले बताए । कांग्रेस सरकारमा रहेपनि सत्ता कांग्रेसको पकडमा नभएको बताए । ‘सत्ता हामीसित छैन । हामी सरकारमा छौं । डेमोक्रेसीमा संरचनाहरुले काम गरिरहेको हुन्छ,’ कोइरालाले भने,‘त्यो संरचनामा कस्ता मान्छे छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध
५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
राष्ट्रिय सभाका अध्यक्ष रसमिति सभापति बिच छलफल
राष्ट्रिय सभाका अध्यक्ष रसमिति सभापति बिच छलफल
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’
काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
सरकारले गुणात्मक परिवर्तनको मौका गुमायो : डा. भट्टराई
सरकारले गुणात्मक परिवर्तनको मौका गुमायो : डा. भट्टराई