भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३०, २०८१
|
|
३५ पटक हेरिएको
Shares
भरुवा बन्दुकसहित एक जना पक्राउ

सारांश

  •   शिवराज नगरपालिका-९, बिजगौरी गाउँबाट अवैध भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • बुधबार बिहान बिजगौरीका २४ वर्षे बिरेन्द्र घर्तीले बन्दुक देखाएर स्थानीयलाई डरत्रास देखाइरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
  •   प्रहरीले उक्त बन्दुक गाउँ नजिकै शिवगढी जाने बाटोको जंगलको बर्राको रुखको टोड्कोमा लुकाईछिपाई राखेका थिए ।

 

३० असोज, कपिलवस्तु ।  शिवराज नगरपालिका-९, बिजगौरी गाउँबाट अवैध भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान बिजगौरीका २४ वर्षे बिरेन्द्र घर्तीले बन्दुक देखाएर स्थानीयलाई डरत्रास देखाइरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रहरीले उक्त बन्दुक गाउँ नजिकै शिवगढी जाने बाटोको जंगलको बर्राको रुखको टोड्कोमा लुकाईछिपाई राखेका थिए । प्रहरी खोजतलास गरेर उक्त अवैध बन्दुक बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणी अधिकारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?