Press 4K
मंगलबार, २० आश्विन २०८३

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २, २०८३
|
|
७९ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

सारांश

  • नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको छ ।
  • भने चाँदीको मूल्य घटेको छ ।
  •   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ३ सय रुपैयाँले बढेर मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

२ असार, काठमाडौं ।

नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ३ सय रुपैयाँले बढेर मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति
बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति
डान्सबारमा आएका ग्राहकलाई लुटपाट गरेको आरोपमा  तीनजना पक्राउ
डान्सबारमा आएका ग्राहकलाई लुटपाट गरेको आरोपमा तीनजना पक्राउ
बाढीले अस्तव्यस्त चितवन, करिब ३ सय जनाको उद्धार
बाढीले अस्तव्यस्त चितवन, करिब ३ सय जनाको उद्धार
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता
सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन
सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन
चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने
चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...