मनकामना केबलकार आज र भोलि बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १, २०८१
|
|
२७ पटक हेरिएको
Shares
मनकामना केबलकार आज र भोलि बन्द

सारांश

  • मनकामना केबलकारको आज र भोलिका लागि बन्द गरिएको छ ।
  • मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले आज र भोलिका लागि सेवा बन्द गरिएको हो ।
  • प्रालिका अनुसार टावरको मर्मत सम्भारका लागि सेवा बन्द गरिएको र पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन हुनेछ ।

१ पुस, काठमाडौं ।

मनकामना केबलकारको आज र भोलिका लागि बन्द गरिएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले आज र भोलिका लागि सेवा बन्द गरिएको हो ।

प्रालिका अनुसार टावरको मर्मत सम्भारका लागि सेवा बन्द गरिएको र पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन हुनेछ । सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?