विशाल ग्रुपको गोदाममा एक जनाको श*व फेला
सारांश
- चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ ।
- जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा आगजनी भएको थियो ।
- गोदाममा जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
२६ भदौ, काठमाडौं ।
चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा आगजनी भएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया