देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २५, २०८३
|
|
१८९ पटक हेरिएको
Shares
देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज

सारांश

  • रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले पाँच दिनमै एक्रो ब्रिज निर्माण सम्पन्न गरेको छ।
  • बाढीका कारण पुरानो पक्की पुल बग्दा देवीघाट हुँदै हुने आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको थियो।
  • यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडान कार्य पूरा गरेको हो।

२५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले पाँच दिनमै एक्रो ब्रिज निर्माण सम्पन्न गरेको छ।

बाढीका कारण पुरानो पक्की पुल बग्दा देवीघाट हुँदै हुने आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको थियो। यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडान कार्य पूरा गरेको हो।

सेनाका अनुसार बुधबार पुल निर्माण सम्पन्न भएको छ। नयाँ पुलमार्फत बिहीबारदेखि पैदल यात्रुलाई आवतजावत गर्न दिइनेछ भने शुक्रबारदेखि सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ।

पुल बगिएपछि नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो। छोटो समयमै वैकल्पिक पुल निर्माण भएपछि स्थानीय बासिन्दा, व्यापारी र यात्रुलाई राहत पुगेको छ।

भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पूर्वाधार पुनर्स्थापनामा नेपाली सेना निरन्तर खटिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने
रामेछाप पहिरो अपडेट: थप एक जनाको शव भेटियो, ३ जनाको खोजी कार्य जारी
रामेछाप पहिरो अपडेट: थप एक जनाको शव भेटियो, ३ जनाको खोजी कार्य जारी
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी
प्राधिकरणको बोर्ड बैठक :  विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
प्रचण्डले बोलाए पदाधिकारी बैठक
प्रचण्डले बोलाए पदाधिकारी बैठक
ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते
ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते
काष्ठमण्डपमा तीन घण्टादेखि आगलागी , नियन्त्रणको प्रयास हुँदै
काष्ठमण्डपमा तीन घण्टादेखि आगलागी , नियन्त्रणको प्रयास हुँदै
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...