सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
सारांश
- राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धन्धनका तर्फका तीनैजना उम्मेदवार विजयी भएका छन् ।
- बिहीवार भएको मतदाबाट नेपाली कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)की रेणु चन्द विजयी भएका हुन् ।
- विजयी माओवादी केन्द्रकी चन्दले ४ हजार ४५३ मत ल्याइन् ।
कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धन्धनका तर्फका तीनैजना उम्मेदवार विजयी भएका छन् ।
बिहीवार भएको मतदाबाट नेपाली कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)की रेणु चन्द विजयी भएका हुन् । विजयी माओवादी केन्द्रकी चन्दले ४ हजार ४५३ मत ल्याइन् । कांग्रेसका नारायणदत्त भट्ट अपाङ्गतर्फ ४४१९ मत ल्याएर विजयी बनेका हुन् । अन्यमा पनि कांग्रेस बलदेव बोहरा विजयी भए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया