छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
३० पटक हेरिएको
Shares
छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सारांश

  • हुलाकी राजमार्गअन्तर्गत महुलीबाट राजविराजतर्फ आउँदै गरेको को १ ज २८६४ नम्बरको विगंर राजविराज-१ पडरियामा अनियन्त्रित भई दुर्घटना हुँदा रुपनी गाउँपालिका १ का ३५ वर्षीय रघु यादवको मृत्यु भएको छ ।
  • उनी चालक थिए ।
  • विंगरका सहचालक शम्भुनाथ-१ खोक्सरका देवसुन्दर साह भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

२७ फागुन, सप्तरी — सप्तरीमा सोमबार राति भएको दुई छुटाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हुलाकी राजमार्गअन्तर्गत महुलीबाट राजविराजतर्फ आउँदै गरेको को १ ज २८६४ नम्बरको विगंर राजविराज-१ पडरियामा अनियन्त्रित भई दुर्घटना हुँदा रुपनी गाउँपालिका १ का ३५ वर्षीय रघु यादवको मृत्यु भएको छ ।

उनी चालक थिए । विंगरका सहचालक शम्भुनाथ-१ खोक्सरका देवसुन्दर साह भने सकुशल रहेको प्रहरीले जनाएको छ । यसैगरी सोमबार राति नै राजविराजवाट सिगियौनतर्फ जाँदै गरेको मधेश प्रदेश ०६–००१ प २६२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा राजविराज-१२ का चालक २२ वर्षीय घनश्याम यादव गम्भीर घाइते भएका थिए । राजविराजमा प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किए : प्रधानमन्त्री ओली
हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किए : प्रधानमन्त्री ओली
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?
घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको प्रचण्डको आरोप
सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको प्रचण्डको आरोप