डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ३, २०८३
|
|
१३२ पटक हेरिएको
Shares
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत

सारांश

  • डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ ।
  • आयल निगमले राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो ।
  • निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

३ वैशाख, काठमाडौं ।

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । आयल निगमले राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?