सेयर बजारमा १० अंकको गिरावट, ९ अर्ब १२ करोडको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सेयर बजारमा १० अंकको गिरावट, ९ अर्ब १२ करोडको कारोबार

सारांश

  • नेप्से परिसूचक १०.
  • ४१ अंकले घटेर २६४३.
  • ९३ विन्दुमा अडिएको छ।

१३ माघ,  काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन  आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेर बन्द भएको छ। नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ विन्दुमा अडिएको छ। यसदिन ३१८ स्क्रिप्सको १ करोड ५७ लाख २० हजार  ३६७ कित्ता सेयर ९ अर्ब १२ करोड ८६ लाख  ७३ हजार ५१४ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  अपर लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङ खोला जलविधयुतको सेयर १० प्रतिशतले घटेको हो। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ९.८८ प्रतिशतले बढ्दा  आराम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ९.६८ र सिकलेस हाइड्रोपावरको ८.६० प्रतिशतले बढयो। कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक शीर्षस्थानमा  रह्यो।

सो कम्पनीको ३९ करोड ५३ लाख  ७३ हजार  २१२ रुपैयाँको सेयर कारोबार भयो। नेपाल रिइन्स्योरेन्सको ३८ करोड,एनआरएन इन्फ्राक्टक्चर एण्ड डेभलपमेन्टको २५ करोड,सिन्धु विकास बैंकको २९ करोड र सीईडीबी होल्डिङ्सको २५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ११६ स्टक्सको मूल्य बढ्दा १२१ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँच समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका  छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
केदानाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित
केदानाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै
तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
मानव तस्करीमा संलग्न रहेको आरोपमा १ जना पक्राउ
मानव तस्करीमा संलग्न रहेको आरोपमा १ जना पक्राउ