Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ३०, २०८०
|
|
४० पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट

सारांश

  •  राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् ।
  • शनिबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता भएको हो ।
  • सो भेटवार्तामा मुलुकको समसामयिक विविध विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

३० मंसिर, काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् ।

शनिबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता भएको हो । सो भेटवार्तामा मुलुकको समसामयिक विविध विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह
हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाईः मन्त्री अधिकारी
सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाईः मन्त्री अधिकारी
बागमतीका चार मन्त्रीले दिए राजीनामा
बागमतीका चार मन्त्रीले दिए राजीनामा
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
टाइगर कप भलिबल : पुलिस आर्मीसँग पराजित
टाइगर कप भलिबल : पुलिस आर्मीसँग पराजित
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु