जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १, २०८३
|
|
१८८ पटक हेरिएको
Shares
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

सारांश

  • जनता समाजवादी पार्टी (जसपा नेपाल)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
  •  पार्टीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको जनाएको हो ।
  • जसपा नेपालका अनुसार पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिइएको छ ।

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा नेपाल)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको जनाएको हो ।

जसपा नेपालका अनुसार पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
त्रिभुवन विमानस्थलमा हवाई उडान सुचारु
त्रिभुवन विमानस्थलमा हवाई उडान सुचारु
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो
इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो
नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु
देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर