टिपरमा आगलागी हुँदा १९ लाखको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
टिपरमा आगलागी हुँदा १९ लाखको क्षति

सारांश

  •   शनिवार राती पौने बाह्र बजे कटारी नगरपालिका वडा नं १ चुरियास्थित सिद्धिचरण लोक मार्गको मिर्चैया कटारी सडक खण्डको चरेमा एक टिपरमा आगलागी भएको छ ।
  • दुधौलीबाट मिर्चैया तर्फ जाँदै गरेको ना ८ ख ५९४१ नम्बरको गिट्टी बोकेको टिपरको वायरिङ तार सट भई अगाडी क्याबिनको भागमा अचानक आगलागी हुँदा १९ लाखको बराबरको क्षति क्षति भएको हो ।
  • उक्त आगलागीबाट मानवीय क्षति नभएको तथा प्रहरी र दमकलको सहयोगमा १२ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो भने टिपर सहचालक  र चालक सुरक्षित रहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

८ भदौ, उदयपुर। 

शनिवार राती पौने बाह्र बजे कटारी नगरपालिका वडा नं १ चुरियास्थित सिद्धिचरण लोक मार्गको मिर्चैया कटारी सडक खण्डको चरेमा एक टिपरमा आगलागी भएको छ । दुधौलीबाट मिर्चैया तर्फ जाँदै गरेको ना ८ ख ५९४१ नम्बरको गिट्टी बोकेको टिपरको वायरिङ तार सट भई अगाडी क्याबिनको भागमा अचानक आगलागी हुँदा १९ लाखको बराबरको क्षति क्षति भएको हो ।

उक्त आगलागीबाट मानवीय क्षति नभएको तथा प्रहरी र दमकलको सहयोगमा १२ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो भने टिपर सहचालक  र चालक सुरक्षित रहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति  (पूर्णपाठ)
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु
ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु
सिंहदरबारमा योजना आयोगका पदाधिकारी र सचिवलाई निर्देशन दिंदै प्रधानमन्त्री
सिंहदरबारमा योजना आयोगका पदाधिकारी र सचिवलाई निर्देशन दिंदै प्रधानमन्त्री
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य