बाँकेमा खेतमा गाडिएको अवस्थामा बालकको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
बाँकेमा खेतमा गाडिएको अवस्थामा बालकको शव फेला

सारांश

  •   बाँकेको बैजनाथ गाउँपालिका–४, नउलापुरमा खेतमा गाडेको अवस्थामा करिब ९ वर्षका बालकको शव फेला परेको छ।
  • बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार बालक कोहलपुरमा डेरा गरी बस्ने यशोदा बुढाका छोरा भएको पुष्टि भएको बताए ।
  • कुशलको शवलाई सानो खाल्डो खनेर गाडिएको थियो ।

१६ वैशाख, बाँके । 

बाँकेको बैजनाथ गाउँपालिका–४, नउलापुरमा खेतमा गाडेको अवस्थामा करिब ९ वर्षका बालकको शव फेला परेको छ। बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार बालक कोहलपुरमा डेरा गरी बस्ने यशोदा बुढाका छोरा भएको पुष्टि भएको बताए । कुशलको शवलाई सानो खाल्डो खनेर गाडिएको थियो ।

बाख्रा चराउन गएका मान्छेले बालकको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर शव निकालेको हो । कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल वैशाख ८ गतेदेखि हराइरहेको भन्दै आमा यशोदले ९ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिएकी थिइन् । प्रहरीका अनुसार, कुशलका बुबाको मृत्य भइसकेको र आमाले दोस्रो बिहे गरेकी थिइन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान लागि आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
बेपत्ता भएका तनहुँका महेश ५ दिनपछि मृत फेला
बेपत्ता भएका तनहुँका महेश ५ दिनपछि मृत फेला
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
कुलमान घिसिङको रिट दर्ता, भोलिका लागि पेसीमा चढ्यो
कुलमान घिसिङको रिट दर्ता, भोलिका लागि पेसीमा चढ्यो
एसिया कप: सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै
एसिया कप: सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै
बाढीको जोखिम बढेपछि बीपी राजमार्ग बन्द, यात्रुलाई सास्ती
बाढीको जोखिम बढेपछि बीपी राजमार्ग बन्द, यात्रुलाई सास्ती
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ
चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ