मन्त्रिपरिषद्को बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
२४ पटक हेरिएको
Shares
मन्त्रिपरिषद्को बैठक बस्दै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
  • मंगलबार साँझ ६ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो ।
  • मन्त्रिपरिषद् बैठक डाक्नुअघि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

२ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार साँझ ६ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो । मन्त्रिपरिषद् बैठक डाक्नुअघि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।नयाँ वर्षको प्रारम्भसँगै सरकारको सत्ता समिकरणको चर्चा चलेकै बीच प्रधानमन्त्री ओलीसँग सभापति देउवाले गहन छलफल गरेका हुन् ।

भेटमा दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने समझदारी भएको बताइएको छ । गठबनधनको औचित्य र अवधिलाई लिएर दुई शीर्ष नेताबीच कुनै पनि किसिमको अन्यौल नरहेको बालुवाटार स्रोतले जनाएको छ । साथै उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले गठबन्धन सरकारका विरुद्ध अभिव्यक्ति दिन थालेपछि संयन्त्र र कार्यदलहरूको बैठक डाकेर छलफल गर्न दुवै नेता तयार भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृह मन्त्रालयले पत्रकार सम्‍मेलन गर्दै
गृह मन्त्रालयले पत्रकार सम्‍मेलन गर्दै
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक
बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट
अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट
मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने
मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने
नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय परिवर्तन
नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय परिवर्तन
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न