कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १, २०८३
|
|
३९६ पटक हेरिएको
Shares
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।
  • पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।
  • पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

१ जेठ, काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनी यसअघि शेरबहादुर देउवा सभापति हुँदा पनि पार्टीको कोषाध्यक्ष थिए । श्रेष्ठ पूर्वराज्यमन्त्री समेत हुन् । व्यवसायी समेत रहेका श्रेष्ठले शिक्षा र कृषि क्षेत्रमा कार्य गर्दै आएका छन् । २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा जनजाती क्लष्टरबाट श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । पछिल्लो पटक भएको विशेष महाधिवेशनपछि उनलाई केही दिन अघिमात्रै केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन
सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला
सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला
छोराको हत्या आरोपमा बुबा पक्राउ
छोराको हत्या आरोपमा बुबा पक्राउ
आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
उर्जामन्त्रीलाई कुलमानको जवाफ- ‘मलाई हटाउने अधिकार तपाईंलाई छैन’
उर्जामन्त्रीलाई कुलमानको जवाफ- ‘मलाई हटाउने अधिकार तपाईंलाई छैन’
पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने
पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने
प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता
प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता