धारिलो हतियार प्रहार गरी बारामा एक जनाको हत्या, तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ११, २०८१
|
|
२६ पटक हेरिएको
Shares
धारिलो हतियार प्रहार गरी बारामा एक जनाको हत्या, तीन जना पक्राउ

सारांश

  • गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो।
  • तीन जना पक्राउ परेका छन् र घटनाको थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

 

११ कार्तिक, बाराको महागढीमाई नगरपालिकामा शनिबार राति ५० वर्षीय श्रीनारायण प्रसाद यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। तीन जना पक्राउ परेका छन् र घटनाको थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?