बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ – विनोद चौधरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
६३ पटक हेरिएको
Shares
बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ – विनोद चौधरी

सारांश

  •   नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको बताएका छन्।
  • बिहीबार संसदमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटबारे टिप्पणी गर्दै सांसद चौधरीले व्यवसायसँग सम्बन्धित केही सकारात्मक प्रयासहरू भएको उल्लेख गरे।
  • उनले बजेटमार्फत सरकारले विदेशमा लगानी गर्न चाहने नेपालीहरूले ‘स्वेट शेयर’ लिन पाउने व्यवस्था स्वागतयोग्य रहेको बताएका छन्।

१५ जेठ, काठमाडौं । 

नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको बताएका छन्। बिहीबार संसदमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटबारे टिप्पणी गर्दै सांसद चौधरीले व्यवसायसँग सम्बन्धित केही सकारात्मक प्रयासहरू भएको उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै
मलंगवा बसपार्क पुस १ देखि पुनः सञ्चालन हुने
मलंगवा बसपार्क पुस १ देखि पुनः सञ्चालन हुने
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
पूर्वडीआईजी छविलाल जोशी काठमाडाैंबाट पक्राउ
पूर्वडीआईजी छविलाल जोशी काठमाडाैंबाट पक्राउ
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै। 
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै।