हराएको सुनको सिक्री खोजेर प्रहरीले युवतीलाई जिम्मा लगायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
४२ पटक हेरिएको
Shares
हराएको सुनको सिक्री खोजेर प्रहरीले युवतीलाई जिम्मा लगायो

सारांश

  •   फागुन १४ गते (बिहीबार) झापा शनिचरे नगरपालिका- २ बस्ने विपतिया मल्लिक (डोम) कि छोरी २० वर्षीया खुशीको सुनको सिक्री सिराहामा हराएको थियो।
  • सिरहा नगरपालिका- ७ स्थित प्रादेसिक अस्पतालमा गएकाे बेला आफ्नाे सिक्री हराएपछि खुसीले प्रहरीलाई खबर गरेकी थिए।
  • खबरपछि पुगेको प्रहरीले खोजतलास गर्दा फेला परेको सिक्री सम्बन्धित धनिलाई बुझाएको हो।

हराएको सुनको सिक्री खोजेर सिराहा प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ।  फागुन १४ गते (बिहीबार) झापा शनिचरे नगरपालिका- २ बस्ने विपतिया मल्लिक (डोम) कि छोरी २० वर्षीया खुशीको सुनको सिक्री सिराहामा हराएको थियो।

सिरहा नगरपालिका- ७ स्थित प्रादेसिक अस्पतालमा गएकाे बेला आफ्नाे सिक्री हराएपछि खुसीले प्रहरीलाई खबर गरेकी थिए। खबरपछि पुगेको प्रहरीले खोजतलास गर्दा फेला परेको सिक्री सम्बन्धित धनिलाई बुझाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटी सफारीका चालक ह*त्या प्रकरणमा सात जना पक्राउ
सिटी सफारीका चालक ह*त्या प्रकरणमा सात जना पक्राउ
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ
बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
इरानलाई हराउँदै नेपाल फाइनलमा
इरानलाई हराउँदै नेपाल फाइनलमा