गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्था संवैधानिक भएर बस्ने चरित्रको नभएको टिप्पणी गरेका छन् ।
  • दाङमा आइतबार भएको एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले राजसंस्था भएका अन्य मूलुकको जस्तो चरित्र नेपालको राजसंस्थाले देखाउन नसकेको बताए ।
  • ‘यो बेलायतको राजसंस्था जस्तो होइन,’ महामन्त्री थापाले भने,‘निर्मलनिवासमा बस्दा त यत्रो उत्पात् मच्चाइएको छ भने अहिले नारायणहिटीमा बसेको भएक के हुने थियो?

२४ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्था संवैधानिक भएर बस्ने चरित्रको नभएको टिप्पणी गरेका छन् । दाङमा आइतबार भएको एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले राजसंस्था भएका अन्य मूलुकको जस्तो चरित्र नेपालको राजसंस्थाले देखाउन नसकेको बताए ।

‘यो बेलायतको राजसंस्था जस्तो होइन,’ महामन्त्री थापाले भने,‘निर्मलनिवासमा बस्दा त यत्रो उत्पात् मच्चाइएको छ भने अहिले नारायणहिटीमा बसेको भएक के हुने थियो?’ राजाबाट सबैभन्दा लखेटिएको पार्टी कांग्रेस भएको उनले बताए । राजसंस्थालाई संवैधानिक परिधिमा राख्न कांग्रेसले प्रयत्न गरिराखेपनि नसकेको उनले सुनाए । राजसंस्थाको संवैधानिक चरित्र नभएकाले कांग्रेसले जनताको शासन रोजेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पामा पुरुषको शव फेला
पाल्पामा पुरुषको शव फेला
कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान
टेलिकमको बिलिङ प्रकरणमा अध्ययन प्रतिवेदन तयार, सञ्चारमन्त्री भन्छन् : हस्तक्षेप गर्दैनौं
टेलिकमको बिलिङ प्रकरणमा अध्ययन प्रतिवेदन तयार, सञ्चारमन्त्री भन्छन् : हस्तक्षेप गर्दैनौं
सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी
सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
सुदूरपश्चिम सरकार नयाँ बजेटको तयारीमा, चालु आर्थिक वर्ष २७ प्रतिशत मात्रै खर्च
सुदूरपश्चिम सरकार नयाँ बजेटको तयारीमा, चालु आर्थिक वर्ष २७ प्रतिशत मात्रै खर्च