बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
२७ पटक हेरिएको
Shares
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध

सारांश

  • वर्षापछि बाढी पहिरो जाँदा अवरुद्ध बनेका ८ वटा सडक खुलेका छन्।
  • एउटा सडक खण्ड भने अझै पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
  •   बाढीले नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित महेन्द्र राजमार्ग भने अहिले पनि पूर्णरुपमा अवरुद्ध छ।

८ असार, काठमाडौं ।

वर्षापछि बाढी पहिरो जाँदा अवरुद्ध बनेका ८ वटा सडक खुलेका छन्। एउटा सडक खण्ड भने अझै पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।  बाढीले नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित महेन्द्र राजमार्ग भने अहिले पनि पूर्णरुपमा अवरुद्ध छ।

धनकुटा, दोलखा, नवलपरासी, म्याग्दी, कास्की, दाङ, गुल्मी, जुम्ला डोल्पा लगायतका जिल्लामा सडक अवरुद्ध थियो। ती धेरैजसो सडकमा खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?