वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ११, २०८३
|
|
६१८ पटक हेरिएको
Shares
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने घोषणा गरेका छन् ।
  • उनले सामाजिक सञ्जाल फेसकुबमा स्टाटस लेख्दै वास्तविक सुकुम्वासीहरूलाई प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने घोषणा गरेका हुन् ।
  • अतिक्रमणकारी र सुकुम्वासी छुट्याउने नै छौँ ।

११ वैशाख,काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जाल फेसकुबमा स्टाटस लेख्दै वास्तविक सुकुम्वासीहरूलाई प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने घोषणा गरेका हुन् ।

अतिक्रमणकारी र सुकुम्वासी छुट्याउने नै छौँ । देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ,” प्रधानमन्त्री बालेनले लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा
रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न शिक्षक महासंघको माग
विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न शिक्षक महासंघको माग
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
नेप्सेसँगै घट्यो कारोबार रकम
नेप्सेसँगै घट्यो कारोबार रकम
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार