आज तीन संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २, २०८१
|
|
३० पटक हेरिएको
Shares
आज तीन संसदीय समितिको बैठक बस्दै

सारांश

  • सङ्घीय संसद् अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बस्दै छ।
  • सङ्घीय संसद् सचिवालयका अनुसार तीन वटै समितिको बैठक सिंहदरबारस्थित सचिवालय भवनमा बस्ने छ।
  • जस अनुसार हिजो कोरम नपुगेर बैठक बस्न नसकेको अर्थ समितिको बैठक पुन आज बिहान ११: ०० बजे बस्ने भएको छ।

२ पुस,  काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार तीन वटै समितिको बैठक सिंहदरबारस्थित सचिवालय भवनमा बस्ने छ।

जस अनुसार हिजो कोरम नपुगेर बैठक बस्न नसकेको अर्थ समितिको बैठक पुन आज बिहान ११: ०० बजे बस्ने भएको छ। जुन बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुने सचिवालयले जनाएको छ। विधायन व्यवस्थापन समितिको बैठक भने ११:३० बजे बोलाइएको छ।

जहाँ तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने जनाइएको छ भने  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान १२:३० बजेबाट सुरु हुने सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपासँग फेरि छलफलमा जुटे कुलमान
रास्वपासँग फेरि छलफलमा जुटे कुलमान
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
भारतले उचाल्यो एसिया कपको उपाधि
भारतले उचाल्यो एसिया कपको उपाधि
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
रास्वपा र राप्रपालाई मन्त्री गुरुङको आग्रहः माओवादी जस्तै जिम्मेवार बन्नुस्
रास्वपा र राप्रपालाई मन्त्री गुरुङको आग्रहः माओवादी जस्तै जिम्मेवार बन्नुस्
इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ
इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने