यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ५, २०८३
|
|
७८ पटक हेरिएको
Shares
यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

सारांश

  • यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन् ।
  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ४१ मध्ये १५ खेल नेपालमा तय भएको हो ।
  • नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल हुनेछन् ।

४ कात्तिक, काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ४१ मध्ये १५ खेल नेपालमा तय भएको हो । नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल हुनेछन् ।

आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने विश्वकप नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...